Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी, १३५ देशमा खोजी

    सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी, १३५ देशमा खोजी

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 702
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

    नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।



    डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन्।



    आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्।

    आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार