Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अमेरिकी सहायक विदेशमन्त्री भोलि नेपाल आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री भोलि नेपाल आउँदै

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 729
    SHARES

    काठमाडौं ।  अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छन् ।

    विश्वव्यापी सार्वजनिक मामिला हेर्ने उनी भोलि (बुधबार) नेपाल आउन लागेकी हुन् ।



    अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ट्रुडोकाे नेपाल भ्रमणबारे जानकारी दिएकाे छ ।



    ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

    नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा जानेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार