Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरुवारोग विशेषज्ञ डा.पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

    सरुवारोग विशेषज्ञ डा.पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 963
    SHARES

    काठमाडौं । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा.पुनलाई एनआरएनए क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य सेवा पुरस्कार दिन लागेको हो ।



    डा.पुनले एसोसिएसनबाट ११ सय डलरको पुरस्कार पाउने भएका हुन् ।



    डा.पुनले प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको योगदानको प्रशंशा गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको एसोसिएसनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार