Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शेखर समूहको दबाबपछि बन्दसूची हेरफेर गर्ने कांग्रेसको तयारी

    शेखर समूहको दबाबपछि बन्दसूची हेरफेर गर्ने कांग्रेसको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 891
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा केही हेरफेर गरिने भएको छ ।

    मंगलबार बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा शीर्ष नेताहरूले छलफल गरेर बन्दसूचीबारे निष्कर्ष निकाल्ने सहमति भएको हो ।



    शेखर कोइराला पक्षले उक्त सूचीमा असन्तुष्टि जनाउँदै आएको थियो । निर्वाचन आयोगले पनि दलहरूले बुझाएको बन्द सूची नमिलेको भन्दै सच्याउन भनेको छ । यस्तो बेला कांग्रेसले कोइराला पक्षको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने गरी सूची परिवर्तन गर्ने निर्णय गरेको हो ।



    आज नेताहरूले गृहकार्य गरेर भोलि सूची टुंगो लगाउने निर्णय गरेको कांग्रे सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जानकारी दिए । सभापति शेरबहादुर देउवाले बन्दसूचीमा एक्लौटी गरेको शेखर पक्षको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार