Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कमेडियन हिमेश पन्त धादिङ-१ बाट चुनाव लड्ने

    कमेडियन हिमेश पन्त धादिङ-१ बाट चुनाव लड्ने

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 810
    SHARES

    काठमाडौं । कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो ।



    उनले धादिङ-१ बाट चुनाव लड्ने तयारी थालेका छन्।



    मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने कलाकार बढ्दै गएका बेला पन्तको नाम पनि थपिएको हो। उनी धादिङकै स्थानीय वासिन्दा हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार