Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दक्षिण अफ्रीकामाथि भारतको जीत

    दक्षिण अफ्रीकामाथि भारतको जीत

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 801
    SHARES

    एजेन्सी । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।

    बुधवार राति भारतले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको हो ।



    दक्षिण अफ्रीकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।



    जीतसँगै तीन खेलको सिरिजमा भारतले १(० को अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार