Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 711
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

    यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    अघिल्लो दिन सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।



    यस दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार