Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ओलीको व्यस्तताका कारण एमाले सचिवालय बैठक सर्‍यो

    ओलीको व्यस्तताका कारण एमाले सचिवालय बैठक सर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 618
    SHARES

    काठमाडौं । दिउँसो ३ बजेका लागि बोलाएको एमाले सचिवालय बैठकको समय परिवर्तन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सुरु हुन नसकेको हो ।

    अध्यक्ष ओलीको निजी सचिवालयले बैठक १ घण्टापछि सरेको बताएपनि साढे ४ बज्दासम्म सुरु हुन सकेको छैन ।



    बैठकका लागि केही नेताहरु अध्यक्ष ओली निवास बालकोट पुगिसकेका छन् ।



    आजको बैठकमा प्रतिनिधि सभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार