Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उम्मेदवार छान्न एमाले सचिवालय बैठक बालकोटमा सुरु

    उम्मेदवार छान्न एमाले सचिवालय बैठक बालकोटमा सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 558
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एमाले सचिवालय बैठकको अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको छ ।

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनौटको मापदण्डबारे छलफल गर्न बैठक सुरु भएको हो।



    बैठकमा निर्वाचन क्षेत्रमा अन्य दलसँग हुने सम्भावित तालमेलको बारेमा समेत छलफल हुनेछ ।



    एमालेका प्रतिनिधिसभातर्फ १६५ मध्ये ५६ निर्वाचन क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार