Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हेथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किए

    हेथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किए

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 948
    SHARES

    एजेन्सी । बेलायतको हेथ्रो विमानस्थलमा बुधबार राति दुई विमान एकआपसमा ठोक्किएका छन् ।

    कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट सामान्य ठोक्किएका हुन् ।



    ‘घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यको उद्धार गर्न विमानस्थलमा केही समय आपतकाल घोषणा गरिएको थियो,’ विमानस्थलका प्रवक्ताले पुष्टि गरे ।



    कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्। उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख गरेका छन् । एक विमानको पंखामा क्षति भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार