Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक, आधिकारिक निर्णय हुन बाँकी

    गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक, आधिकारिक निर्णय हुन बाँकी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 555
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरू आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट सहमतिको नजिक पुगेका छन् ।

    गठबन्धनबीच नेपाली कांग्रेसले ८६, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र लिनेगरी सहमति जुट्न लागेको हो ।



    नौ वटा क्षेत्रमा कसले कुन लिने दिने भन्ने सहमति अझै जुट्न नसकेको कारण केही जिल्लामा कसले लिने भन्ने बारे अझै आधिकारिक निर्णय आइसकेको छैन ।



    सिट बाँडफाँटका लागि गठित कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल स्रोतका अनुसार कांग्रेसले ८६ सिटमा सहमति जनाएको छ ।

    नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार