Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 606
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    जसकारण गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।



    शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार