Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अख्तियारको निष्कर्ष – घुस लिने र गैरकानुनी सम्पत्ति आर्जन गर्नेको संख्या अत्याधिक

    अख्तियारको निष्कर्ष – घुस लिने र गैरकानुनी सम्पत्ति आर्जन गर्नेको संख्या अत्याधिक

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 825
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार बढेको निष्कर्ष निकाल्दै नेपालमा भ्रष्टाचारका मुख्य १२ प्रवृत्ति औंल्याएको छ ।

    अख्तियारले आफ्नो ३२ औं वार्षिक प्रतिवेदन अनुसार नेपालमा विद्यमान भ्रष्टाचारको प्रवृत्ति औंल्याएको हो ।



    जसअनुसार सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, सार्वजनिक सम्पत्ति हानीनोक्सानी वा दुरूपयोग गर्ने, घुस रिसवत लिने, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्नेजस्ता भ्रष्टाचारजन्य गतिविधि अत्याधिक रहेको अतिख्यारको निष्कर्ष छ ।



    अख्तियारका अनुसार सार्वजनिक पदमा रहनेहरूले घुस दिने र गैरकानुनी सम्पत्ति आर्जन गर्नेको संख्या अत्याधिक रूपमा बढिरहेको अख्तियारको निष्कर्ष छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार