Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अफगानिस्तानको एक एजुकेसन सेन्टरमा विस्फोट हुँदा १९ जनाको मृत्यु

    अफगानिस्तानको एक एजुकेसन सेन्टरमा विस्फोट हुँदा १९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 771
    SHARES

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

    केही घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो ।



    सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो । यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् ।



    घटनाको कुनै समूहले जिम्मा लिएको छैन । तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार