Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमाले कर्णाली प्रदेश सदस्य कुँवर र मल्ल माओवादीमा प्रवेश

    एमाले कर्णाली प्रदेश सदस्य कुँवर र मल्ल माओवादीमा प्रवेश

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 687
    SHARES

    काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

    दुवै पूर्वमाओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीमा स्वागत गरेका छन् ।



    उनीहरु तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा रहेका थिए ।



    कुँवर माओवादी जनमुक्ति सेनाका कमाण्डरसमेत थिए ।

    पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु मात्रिका यादव, टेकबहादुर बस्नेत, रमेश मल्ललगायत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार