Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु, दर्जनौं घाइते

    रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु, दर्जनौं घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 759
    SHARES

    एजेन्सी । रसियाले युक्रेनको जापोरिझहिया सहरमा गरेको मिसाइल आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

    आक्रणमा परी दर्जनौं नागरिकहरू घाइते भएको अलजाजीराले जनाएको छ ।



    कार बजारमा भेला भएका सर्वसाधारणमाथि रसियाले मिसाइल आक्रमण गरेको त्यहाँको गर्भनरले बताएका छन् ।



    ‘हालसम्म २३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्,’ गर्भनर ओलेकजेन्डरले उल्लेख गरेका छन् ।

    त्यहाँ उपस्थित सर्वसाधारणहरु आफन्तहरु भेट्न जम्मा भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार