Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले लिए शपथ

    नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले लिए शपथ

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 942
    SHARES

    काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शपथ ग्रहण गरेका छ्न्।

    अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले थम्पसनलाइ शुक्रबार सपथ गराएकी हुन्।



    दक्षिण एसिया मामिलाका जानकार मानिएका थम्प्सन केही सातामा कार्यभार सम्हाल्न नेपाल आउनेछ्न्। हालका अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न्।



    ‘२५ वर्ष भन्दा बढी विदेश सेवामा, खासगरी एसिया एसियाको अनुभव सम्हालेका थम्पसनले दुई देशका जनताको हितमा अमेरिका(नेपाल सम्बन्ध थप विस्तार गर्नेछ्न’, अमेरिकी विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार