Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • उपराष्ट्रपति पुनले अस्पताल पुगेर लिए शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको जानकारी

    उपराष्ट्रपति पुनले अस्पताल पुगेर लिए शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको जानकारी

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 753
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    आज बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन् ।



    जोशीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएका थिए ।



    शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार