Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कैलालीमा चरी बाघको बच्चा फेला

    कैलालीमा चरी बाघको बच्चा फेला

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 996
    SHARES

    धनगढी । कैलालीमा चरी बाघको बच्चा फेला परेको छ ।

    गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा शनिबार चरी बाघको बच्चा फेला परेको हो ।



    फेला परेको सो चरी बाघको बच्चालाई सव डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरी धनगढी पु¥याएको छ ।



    उद्धार गरेर ल्याइएको चरी बाघको बच्चालाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार