Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेयर बालेनले भने – दशैं अवधिभर डेंगु बिरामीका लागि निःशुल्क एम्बुलेन्स व्यवस्था मिलाइएको छ

    मेयर बालेनले भने – दशैं अवधिभर डेंगु बिरामीका लागि निःशुल्क एम्बुलेन्स व्यवस्था मिलाइएको छ

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 849
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको छ ।

    महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।



    उनका अनुसार महानगरअन्तरगत नजिकको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सकिने छ।



    २४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ भने ११८० मा फोन गरेर डेंगुको बारेमा पनि जानकारी लिन सकिने साहको भनाइ छ ।

    १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न पनि सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार