Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डेंगु संक्रमितको सङ्ख्या ३१ हजार पुग्यो, ४१ जनाको मृत्यु

    डेंगु संक्रमितको सङ्ख्या ३१ हजार पुग्यो, ४१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । डेंगुका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगुका कारण ४१ जनाको ज्यान गएको छ ।



    डेंगुका संक्रमितको संख्या भने ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेंगु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।



    सात प्रदेशअन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ। ३१ हजार १ सय ३ जना डेंगु संक्रमित भएका छन्। सबैभन्दा बढी डेंगु सङ्क्रमित काठमाडौँ उपत्यकामा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार