Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत आपूर्ति अवरुद्ध

    सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत आपूर्ति अवरुद्ध

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 753
    SHARES

    धनगढी । सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

    कैलालीको गोदवरीमा रहेको विद्युतको टावर ढलेपछि आइतबार बेलुकीदेखि आपूर्ति बन्द भएको हो ।



    बिजुली नहुँदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ ।



    विद्युत नहुँदा सोमबार सेवा प्रदायक निकायबाट प्रदान हुने सेवा प्रवाहमा समेत समस्या आएको छ ।

    विद्युत आपूर्ति गर्न वैकल्पिक व्यवस्था गर्ने काम भइरहेको विद्युत प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय अत्तरियाले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार