Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सरकारले आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने, यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

    सरकारले आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने, यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 975
    SHARES

    काठमाडौं । सरकारले महंगा विलासी गाडी, मदिरा, १५० सीसीभन्दा माथिका मोटरसाइकल र मोबाइल आयातमा लाग्दै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा ती चार वस्तुको पैठारी रोक्ने निर्णयलाई शुक्रवारको मन्त्रिपरिषद्को बैठकले निरन्तरता दिएको हो ।



    सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार प्रकारका वस्तुको पैठारीमा लाग्दै आएको बन्देज मंसिर मसान्तसम्म लम्ब्याइएको जानकारी दिए ।



    गाडीको आयात प्रतिबन्ध आजसम्म तोकिएको थियो । राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

    शुक्रवारको मन्त्रिपरिषद् बैठकले विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ तोकेको छ ।

    यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार