Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ७७ वटै जिल्लामा फैलियो डेंगु, ४७ को मृत्यु

    ७७ वटै जिल्लामा फैलियो डेंगु, ४७ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 783
    SHARES

    काठमाडौं । डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ ।

    डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।



    गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगी पुष्टि भएको छ ।



    डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार