Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जर्मनीका साइबर सुरक्षा प्रमुख अर्ने स्कोनबोम बर्खास्त

    जर्मनीका साइबर सुरक्षा प्रमुख अर्ने स्कोनबोम बर्खास्त

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 711
    SHARES

    एजेन्सी । रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सुरक्षा प्रमुख बर्खास्तमा परेका छन् ।

    आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग नजिक भएको आरोप लागेपछि साइबर सुरक्षा प्रमुख अर्ने स्कोनबोम बर्खास्तमा परेका हुन् ।



    अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए ।



    जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार