Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण

    स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 693
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ ।

    डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।



    गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए ।



    राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार