Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौंबाट ५० जना यात्रु बोकेर धनगढी जाँदै गरेको बस नवलपुरमा दुर्घटना

    काठमाडौंबाट ५० जना यात्रु बोकेर धनगढी जाँदै गरेको बस नवलपुरमा दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 519
    SHARES

    फाइल तस्विर

    नवलपरासी । पूर्वी नवलपरासीमा काठमाडौंबाट ५० जना यात्रु बोकेर धनगढी जाँदै गरेको बस दुर्घटना भएको छ ।

    पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-११ मा ना७ख ४१५ नम्बरको बस ब्रेक फेल भएर गएराति दुर्घटना भएको हो ।



    बस ब्रेक फेल भएर सडकबाट दाहिने साइडमा पल्टिएर जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा सवार ५० जना मध्ये २३ जना घाइते भएका छन् ।



    उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार