Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • तस्बिरमा हेर्नुस् नेपाल प्रहरीको कुकुर तिहार

    तस्बिरमा हेर्नुस् नेपाल प्रहरीको कुकुर तिहार

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 858
    SHARES

    काठमाडौं । तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ ।



    कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाएको हो ।



    कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो । प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ ।

    कुकुरलाई इमान्दार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

    प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका ९५ कुकुर छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार