Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.८९ अंकको वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.८९ अंकको वृद्धि

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 681
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८९ अंकले बढेको छ। यससँगै सूचक १८६०.३९ विन्दुमा आएको छ।

    ८ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।



    १९ कम्पनीको १९ सय ६९ कित्ता सेयर कारोबार भएको छ।



    कुल ३१ वटा कारोबार भएको छ। यस सेसनमा १२ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार