Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • २४ घण्टामा थप २९ जनामा कोरोना पुष्टि

    २४ घण्टामा थप २९ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ६३४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हो।



    यही अवधिमा थप २३ जना निको पनि भएका छन् ।  नेपालमा कोरोना महामारीमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

    योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२८ जना पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार