Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘भेरिफाइड’ ट्वीटर अकाउण्ट चलाउनेहरुले अब मासिक ८ डलर तिर्नुपर्ने

    ‘भेरिफाइड’ ट्वीटर अकाउण्ट चलाउनेहरुले अब मासिक ८ डलर तिर्नुपर्ने

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 729
    SHARES

    काठमाडौं । निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुले मासिक ८ डलरको शुल्क तिर्नुपर्ने भएको छ ।

    यो जानकारी ट्वीटरका नयाँ मालिक एलन मस्कले दिएका हुन् ।



    गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको बताए ।



    शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार