Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गस्ती जाँदा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

    गस्ती जाँदा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 732
    SHARES

    फाइल फोटो

    धादिङ । धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ।

    त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो।



    त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी थिइन् ।



    बाटो छेउमा माटो भाँसिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन् । उनको टाउकोमा समेत चोट लागेको थियो।

    उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा त्यहीँ नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार