Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • दुई किशोरीमाथि सामूहिक बलात्कार : तीनजना पक्राउ, तीन फरार

    दुई किशोरीमाथि सामूहिक बलात्कार : तीनजना पक्राउ, तीन फरार

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    रुपन्देही । रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

    सो घटनामा संलग्न सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    प्रहरीका अनुसार पीडित किशोरीहरु र आरोपितहरु चिनजानका साथी भएको खुलेको छ ।

    उनीहरुमाथि ६ जनाले बलात्कार गरेको आरोप छ । थप तीन जनाको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार