Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना

    पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 693
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका छन् ।

    भारतको गुजरातबाट पशुपति दर्शनको लागी काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो ।



    घाइतेहरूलाई उपचारको लागी भरतपुर चितवन तर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार