Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • नेपालमा थप २५ जनामा काेराेना संक्रमण पुष्टि

    नेपालमा थप २५ जनामा काेराेना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपालमा थप २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ८ सय ४५ नमुना परीक्षणका क्रममा २५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    शुक्रबार थप २८ संक्रमित कोभिडमुक्त भएका छन् ।

    हाल नेपालमा ५ सय ६९ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार