Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • फेरि ह्वाइट हाउसका लागि प्रतिस्पर्धा गर्न सक्छु : डोनाल्ड ट्रम्प

    फेरि ह्वाइट हाउसका लागि प्रतिस्पर्धा गर्न सक्छु : डोनाल्ड ट्रम्प

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 1K
    SHARES

    एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित अमेरिका बनाउन फेरि चुनाव लड्न सक्ने बताएका छन् ।

    ट्रम्पले आइओबामा आफ्ना समर्थकहरूको भिडलाई आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिय चुनाव लड्ने धेरै सम्भावना रहेको खुलासा गरेका हुन् ।



    आगामी साता हुने मद्यावधि चुनावका लागि रिपब्लिकन उमेदवारहरूको प्रचारप्रसार अभियानको क्रममा पाँच दिनमा आयोजना हुने चारवटा र्‍यालीको पहिलो दिन उनले आफ्नो योजनाबारे यस्तो अभिव्यक्ति दिएका हुन् ।



    अमेरिकी राष्ट्रपति जो बाइडेन पनि मत माग्दै पूरै अमेरिकाको यात्रामा छन् । तर आगामी मंगलबार हुने चुनावको मतपत्रमा ट्रम्प र बाइडेन दुवै छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार