Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • निर्वाचन आयोगले सोध्यो मेयर बालेनलाई २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले सोध्यो मेयर बालेनलाई २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 762
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

    हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र



    त्यस अभियानमा प्रमुख बालेन शाहकोसमेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।



    आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

    आयोगले उनलाई ‘अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको सम्बन्ध छ कि छैन?’ भनेर सोधेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार