Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ। यससँगै सूचक १९२४२० विन्दुमा आएको छ।

    ९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ।



    यो सेसनमा कुल २२ वटा कारोबार भएको हो।



    ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार