Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 558
    SHARES

    काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।

    सोमबार बजार खुलेलगत्तै नेप्से ११ अंकले बढेर १९७७.०१ विन्दुमा पुगेको छ ।



    बिहान ११ बजेसम्म एक सय ९८ कम्पनीका आठ लाख २७ हजार ६ सय ६८ सेयर किनबेच हुँदा ४७ करोड ९० लाख बराबरको कारोबार भएको छ ।



    सोमबार म्युचुअल फन्ड, लाइफ इन्स्युरेन्स र ननलाइफ इन्स्युरेन्सका परिसूचकबाहेक सबै समूह हरियाली छाएको छ ।

    फाइनान्स परिसूचक २ अंकले वृद्धि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार