Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डोटी भूकम्प : घाइते दुई जनालाई हेलिकोप्टरबाट धनगढी पठाइयो

    डोटी भूकम्प : घाइते दुई जनालाई हेलिकोप्टरबाट धनगढी पठाइयो

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.6K
    SHARES

    डोटी । भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ ।

    जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।



    पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।



    अन्य घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको डोटी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार