Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 642
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै, सोही समयमा कोरोना संक्रमणबाट १३ जना मुक्त भएका छन् ।



    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५६३ जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार