Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • च्याम्पियन नेपाली टिम स्वदेश फर्कियो, सरकारले जनही पाँच लाख दिने

    च्याम्पियन नेपाली टिम स्वदेश फर्कियो, सरकारले जनही पाँच लाख दिने

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । साफ महिला यू—१५ फुटबलको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । बङ्गलादेशमा सम्पन्न खेलमा च्याम्पियन बनेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।

    शुक्रबार बीएसएसएस मोस्ताफा कमाल रंगशालामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको थियो ।



    हिमालयन एयरलायन्सको विमानबाट स्वेदश फर्किएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले स्वागत गरेका थिए ।



    नेपाल, बंगलादेश र भुटानको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न भएको थियो । साथै सरकारले विजेता टोलीका सदस्यहरूलाई जनही ५ लाख दिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार