Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • नेप्सेको पुरानो वेबसाइट बन्द हुने

    नेप्सेको पुरानो वेबसाइट बन्द हुने

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 627
    SHARES

    काठमाडौं । हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ ।

    नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।



    यस सँगै नेप्सेले सूचना जारी गर्दै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np/ कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने समेत नेप्सेले जनाएको छ।



    हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउँन लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार