Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

    सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 648
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू–१९ आयोजना गर्ने जिम्मा नेपाल र बंगलादेशलाई दिइएको जनाएको छ।



    २०२४ को यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को जिम्बाब्वे र नामिबियाले आयोजना गर्नेछन् ।



    २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी मलेसिया र थाइल्याण्डले प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार