Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप ९ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम

    थप ९ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 690
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    देशभरबाट १४२५ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७२ र एन्टिजेनबाट ७५३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।



    नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ९९ पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार