Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • हृदयघातका कारण प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका प्रहरीको निधन

    हृदयघातका कारण प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका प्रहरीको निधन

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 912
    SHARES

    नेपालगञ्ज । नेपाल प्रहरीका बरिष्ठ सइ प्रेमसिंह भण्डारीको निधन भएको छ ।

    हृदयघातका कारण नेपालगञ्जस्थित विमानस्थलको सुरक्षा प्रमुखका रुपमा कार्यरत भण्डारीको मंगलबार निधन भएको हो ।



    मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा दैलेख हुँदै बाँकेबाट धनगढी गएका थिए ।



    बाँके विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका बेला उनी बेहोस भएर लडेका थिए । अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार