Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बिए पहिलो वर्षको नतिजा १५ महिनापछि सार्वजनिक

    बिए पहिलो वर्षको नतिजा १५ महिनापछि सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ।

    लामो समयदेखि रोकिएको नतिजा त्रिविले मंगलबार सार्वजनिक गरेको हो । नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमार्फत हेर्न सकिन्छ।



    परीक्षा नियन्त्रकले नतिजा प्रकाशित गरेपछि एक सूचना जारी गर्दै स्थगनरअनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराउन पनि भनेको छ।



    प्रमाणीकरण गराई मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्नु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार