Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाकिस्तानसँग आज मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

    पाकिस्तानसँग आज मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 801
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

    विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो ।



    खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्दैछ ।



    नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार