Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • त्रिभुवन विश्वविद्यालयद्धारा बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

    त्रिभुवन विश्वविद्यालयद्धारा बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 654
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकाय तर्फको स्नातक तह चार वर्षे बीबीएस प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ ।

    पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा १५ महिनापछि बुधबार सार्वजनिक गरेको हो ।



    लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए ।



    मंगलबार नै बिए प्रथम वर्षको परीक्षाफल सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार