Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपति चुनावमा फेरि उम्मेदवारी दिने डोनाल्ड ट्रम्पको घोषणा

    राष्ट्रपति चुनावमा फेरि उम्मेदवारी दिने डोनाल्ड ट्रम्पको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 597
    SHARES

    एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्ने घोषणा गरेका छन् ।

    अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन राष्ट्रपतिमा उम्मेदवारी दिने ट्रम्पले घोषणागरेका हुन् ।



    रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा वर्तमान राष्ट्रपति जो बाइडेन निदाइरहेको समेत आरोप लगाए ।



    ट्रम्पले आउँदो चुनावमा उम्मेदवारी दिने घोषणा गरेपछि जो बाइडेनको टिमले ट्रम्पले अमेरिकालाई असफल बनाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार